हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा पन्त नियुक्त

<p>काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संचालक विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीकाे वैशाख छ गते बसेकाे बैठकले पन्तलाई स्वतन्त्र संचालक हिमालयन एभरेष्ट इन्स्याेरेन्स नियुक्त गरेकाे हाे । काठमाडाैंकाे सुकेधाराका पन्त ४ वर्षकाे लागि संचालक पदमा रहने कम्पनीले जनाएकाे छ ।</p>

काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संचालक विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीकाे वैशाख छ गते बसेकाे बैठकले पन्तलाई स्वतन्त्र संचालक हिमालयन एभरेष्ट इन्स्याेरेन्स नियुक्त गरेकाे हाे ।

काठमाडाैंकाे सुकेधाराका पन्त ४ वर्षकाे लागि संचालक पदमा रहने कम्पनीले जनाएकाे छ ।

Share News