सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा

<p>काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो ।

Share News