अजोड इन्स्योरेन्सका संचालक गुरुङले दिए राजीनामा

<p>काठमाडौं । अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङले राजीनामा दिएका छन् । गुरुङले व्यक्तिगत कार्यव्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधीको रुपमा समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गुरुङको राजिनामा स्वीकृत गरेको छ ।</p>

काठमाडौं । अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङले राजीनामा दिएका छन् । गुरुङले व्यक्तिगत कार्यव्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधीको रुपमा समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गुरुङको राजिनामा स्वीकृत गरेको छ ।

Share News