एनएमबि बैंकका नारी बचत खाताका ग्राहकलाई वासिङ मसिन किन्दा २३ प्रतिशत छुट पाइने

<p>काठमाडौं । एनएमबि बैंकका नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत सम्म छुट पाइने भएको छ । एनएमबि बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकका नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत सम्म छुट पाइने भएको छ ।

एनएमबि बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप १ हजार ५०० सम्म छुट पाइनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News