५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीको अनुसार बिहीबार छापावाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य बढेर तोलाको एक लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलाको एक लाख ९ हजार १०० रुपैयाँ पुगेको छ । तेजावी सुन बुधबार तोलाको [&hellip;]</p>

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीको अनुसार बिहीबार छापावाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य बढेर तोलाको एक लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलाको एक लाख ९ हजार १०० रुपैयाँ पुगेको छ । तेजावी सुन बुधबार तोलाको एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघको अुनसार आज चाँदी मूल्य पनि यथावत रहेको छ । चाँदी मूल्य आज तोलाको एक हजार ४ सय १५ रुपैयाँ कायम छ ।

Share News