गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाखकाे मृत्यु दावी भुक्तानी

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो । कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कम्पनीको [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो ।

कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कम्पनीको अनुसार स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।

Share News