बैंकको ऋण तिर्न शिवश्री हाइड्रोपावरले हकप्रद बिक्री गर्ने

<p>काठमाडौं । शिवश्री हाइड्रोपावरले बैंकको ऋण तिर्न हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्नेछ । अर्थात् १०० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले जारी गर्ने हकप्रद सेयर विद्युत नियमन [&hellip;]</p>

काठमाडौं । शिवश्री हाइड्रोपावरले बैंकको ऋण तिर्न हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्नेछ । अर्थात् १०० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले जारी गर्ने हकप्रद सेयर विद्युत नियमन आयोगबाट स्वीकृति भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् बिक्र खुला गर्नेछ ।

Share News