बुलवल पावर कम्पनीले २७ प्रतिशत लाभांश दिने, पूँजी २ अर्ब रुपैयाँ पुग्ने

<p>काठमाडौं, २२ कात्तिक । बुलवल पावर कम्पनीले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । उक्त निर्णयलाई बैंकको आगामी साधारणसभाले [&hellip;]</p>

bpcकाठमाडौं, २२ कात्तिक । बुलवल पावर कम्पनीले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । उक्त निर्णयलाई बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।

बैंकको आगामी साधारणसभा आँउदो पुस ८ गते हुने भएको छ । उक्त प्रयोजनको लागि मंसिर २० गतेदेखि पुस ८ गतेसम्म बैंकको सेयर कारोबार बन्द अुने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब ६९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी २ अर्ब रुपैयाँ पुग्ने छ । हाल बैंकको प्रतिकित्ता सेयर करिब ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News