एनएलजी इन्स्योरेन्सका संचालक कविराज अधिकारीले दिए राजीनामा

<p>काठमाडौ । एनएलजी इन्स्यारेन्सका स्वतन्त्र संचालक कविराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण देखाउँदै कम्पनीको स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार स्वीकृत भएको छ । संचालक समितिको बिहीबार ११:५० मा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।</p>

काठमाडौ । एनएलजी इन्स्यारेन्सका स्वतन्त्र संचालक कविराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण देखाउँदै कम्पनीको स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा बिहीबार स्वीकृत भएको छ । संचालक समितिको बिहीबार ११:५० मा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।

Share News