
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको अध्यक्षमा सिद्धार्थ महान्थि नियुक्त भएका छन् ।
कर्पोरेशनको संचालक समितिको अध्यक्ष पदको रिक्त स्थानमा चैत १२ गतेको रेगुलर रिजोलुसनद्धारा उनी अध्यक्षमा नियुक्त भएका हुन् । महान्ती भारतिय जिवन बीमा निगमको वर्तमान अध्यक्षसमेत हुन् ।
यस्तै, कर्पोरेशनका संचालक सलस्यको रुपमा तबलेश पाण्डेय नियुक्त भएका छन् ।