१९ अंकले घट्याे सेयर बजार, ६० कराेडकाे काराेबार

<p>काठमाडौं । आइतबार सेयर बजार १९.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८५०.६१ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २० लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले ३ करोड २२ लाख बराबरको कारोबार गरेको [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार १९.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८५०.६१ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २० लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले ३ करोड २२ लाख बराबरको कारोबार गरेको छ ।

यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएा छन् । कम्पनीका सेयरधनीले प्रति कित्ता ४१.२० रुपैयाँ कमाएका छन् ।

यस्तै, सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.५० प्रतिशत २०८७/८८ का सेयरधनी रहेका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता ७३.७० रुपैयाँ गुमाएका छन् ।

Share News