काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १४ कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ ।
बोर्डको बिहिबार बसेको संचालक समितिको बैठकले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका थप १४ कम्पनीलाई लओआई प्रदान गरेको हो ।
यससँगै बोर्डबाट एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ । बोर्डले यस अघि २९ कम्पनीलाई एलओआई प्रदान गरेको थियो ।
एलओआई पाउने १४ कम्पनी
१ . माछापुच्छ्रे सेक्युरिटिज – धितोपत्र व्यवसायीको किसिम सिमित कार्य गर्ने धितोपत्र दलाल)
२. प्रभु स्टक मार्केट – सिमित कार्य गर्ने धितोपत्र दलाल
३. पाही इन्भेष्टमेन्ट – सिमित कार्य गर्ने धितोपत्र दलाल
४, बेनी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. ट्रेडम सेक्यूरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. इन्दिरा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. हातेमालो फाइनान्सियल सर्भिसेस – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. रोडसो सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. सजिलो ब्रोकर पब्लिक – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. एप्पल सेक्यूरिटीज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. सी.जी. इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी -सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. हिमालयन सेक्युरिटिज – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
१४ सनी सेक्यूरिटिज कम्पनी – पूर्ण कार्य गर्ने धितोपत्र दलाल