रोजगारी खोज्नेको लागि इन्फिनिटी लघुवित्तमा सुनौलो अवसर

<p>काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत डिसीइओ माग गरेको छ । संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिम [&hellip;]</p>

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत डिसीइओ माग गरेको छ । संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

साथै, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिम ५ वर्ष सम्म काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । २१ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

Share News