तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा तोलामा ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सय रुपैयाँमा करोबार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा तोलामा ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News