सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News