प्रधानमन्त्री कृषि आधुनिकीकरणमा तीन अर्ब २२ करोड रकम

<p>काठमाडौं । सरकारले आगामी आर्थिक २०८०/८१ को  लागि वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि तीन अर्ब २२ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ  । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याएको बताएका हुन् ।</p>

काठमाडौं । सरकारले आगामी आर्थिक २०८०/८१ को  लागि वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि तीन अर्ब २२ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ  ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याएको बताएका हुन् ।

Share News