काठमाडौं-तराई-मधेश द्रुतमार्गका लागि २२ अर्ब बजेट विनियोजन, २०८३मा सम्पन्न हुने

<p>काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । याे परियाेजना २०८३ मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएकाे छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ । &nbsp;</p>

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । याे परियाेजना २०८३ मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएकाे छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ ।

 

Share News