एचआईडीसिएलको पुनसंरचना गर्ने सरकारको घोषणा

<p>काठमाडौं । सरकारले हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसिएल)को पुनसरंचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले एचआईडीसिएलको पुनसरंचना गरी प्रभावकारी बनाउने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसिएल)को पुनसरंचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले एचआईडीसिएलको पुनसरंचना गरी प्रभावकारी बनाउने बताएका हुन् ।

Share News