फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुनको मूल्य बढेर तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७५० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुनको मूल्य बढेर तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Share News