खुलेको एक घण्टामै ५६ अंकले बढ्यो सेयर बजार

<p>काठमाडौं । आइतबार सेयर बजार ५६।२२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार खुलेको एक घण्टा १५ मिनेटमा बढेर १९३३.५७ विन्दुमा पुगेको छ । १२स्१५ सम्ममा बजारमा दुई लाख ३१ हजार कित्ता सेयर किनबेच भएर ८ करोडको बढीको कारोबार भएको छ । अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार ५६।२२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार खुलेको एक घण्टा १५ मिनेटमा बढेर १९३३.५७ विन्दुमा पुगेको छ ।

१२स्१५ सम्ममा बजारमा दुई लाख ३१ हजार कित्ता सेयर किनबेच भएर ८ करोडको बढीको कारोबार भएको छ ।

अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको जानकारहरु बताउँछन् ।

Share News