रुस्लान भोड्का ५० ‌औं वर्षमा, नयाँ प्याकेजमा सार्वजनिक

<p>काठमाडौं । नेपाली भोड्का रुस्लानले उत्पादनको आफ्नो यात्रामा ५० औ वर्ष पार गरेको छ । रुस्लान भोड्का सन् १९७३ मा स्थापना भएको थियो । यस ब्रान्डले आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई नयाँ स्वरुप दिएर भर्खर बजारमा सार्वजनिक गरेको छ । आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले बताउँछ [&hellip;]</p>

काठमाडौं । नेपाली भोड्का रुस्लानले उत्पादनको आफ्नो यात्रामा ५० औ वर्ष पार गरेको छ । रुस्लान भोड्का सन् १९७३ मा स्थापना भएको थियो ।

यस ब्रान्डले आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई नयाँ स्वरुप दिएर भर्खर बजारमा सार्वजनिक गरेको छ ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले बताउँछ ।

रुस्लान भोड्का ७५०, ३७५ र १८० मिलिलिटरको प्रीमियम बोतलहरू उपलब्ध रहेको छ ।

Share News