रिलायन्स फाइनान्सको लाभांश घोषणा

<p>काठमाडौं । रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्स कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले ६.८४ प्रतिशत लाघांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्स कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले ६.८४ प्रतिशत लाघांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाघांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News