प्रभु र महालक्ष्मी लाइफले मागे विभिन्न पदका लागि कर्मचारी

<p>काठमाडौं । प्रभु र महालक्ष्मी लाइफले कर्मचारीको माग गरेको छ । प्रभु र महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । एक आपसमा मर्ज हुन लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो । कम्पनीले सातै [&hellip;]</p>

काठमाडौं । प्रभु र महालक्ष्मी लाइफले कर्मचारीको माग गरेको छ । प्रभु र महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

एक आपसमा मर्ज हुन लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो ।

कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीको अनुसार न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Share News