आदर्श लघुवित्तको सेयर कारोबार १५ दिन बन्द हुने

<p>काठमाडौं । आदर्श लघुवित्तको सेयर कारोबार १५ दिन बन्द हुने भएको छ । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले १५ दिनको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । आदर्श लघुवित्तले असार १ गतेबाट डिप्रोक्स लघुवित्त वित्तिय संस्थासँग एकिकृत कारोबार गर्दैछ । यसको लागि कम्पनीको असार १ गतेदेखि १५ कार्यदिनको लागि सेयर कारोबार बन्द हुने भएको [&hellip;]</p>

काठमाडौं । आदर्श लघुवित्तको सेयर कारोबार १५ दिन बन्द हुने भएको छ । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले १५ दिनको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

आदर्श लघुवित्तले असार १ गतेबाट डिप्रोक्स लघुवित्त वित्तिय संस्थासँग एकिकृत कारोबार गर्दैछ । यसको लागि कम्पनीको असार १ गतेदेखि १५ कार्यदिनको लागि सेयर कारोबार बन्द हुने भएको हो ।

डिप्रोक्सको फागुन ३० गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले आदर्श लघुवित्तलाई प्राप्त गर्न निर्णय गरेको थियो ।

Share News