निर्माण र सरसफाइ सेवा एकैठाउँबाट दिन औजार र प्राईम किल्निङबीच सम्झौता

<p>काठमाडौं । औजार र प्राईम किल्निङ बिच सम्झौता भएको छ । घर तथा व्यवसायीक भवनहरु निर्माण गर्दै आएको ओजार र घर तथा कार्यलय सरसफाइ गर्दै आइरहेको प्राईम क्लिनिन्ग बिच एकै साथ अगाडि बढ्ने गरी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा औजारका प्रबन्धक अजय कुमार त्रिपाठी र प्राईमका सिद्धार्थ कार्कीले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीले मिलेर ग्राहकहरुलाई अझ [&hellip;]</p>

काठमाडौं । औजार र प्राईम किल्निङ बिच सम्झौता भएको छ । घर तथा व्यवसायीक भवनहरु निर्माण गर्दै आएको ओजार र घर तथा कार्यलय सरसफाइ गर्दै आइरहेको प्राईम क्लिनिन्ग बिच एकै साथ अगाडि बढ्ने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा औजारका प्रबन्धक अजय कुमार त्रिपाठी र प्राईमका सिद्धार्थ कार्कीले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीले मिलेर ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल तरिकाले सेवा दिने सम्झौता गरेका छन् ।

औजारले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, बुटवल, नेपालगन्ज जस्ता शहरहरुमा धारा, बत्ति मर्मत, टायल, फलाम तथा ट्र्स, छ्तबाट पानी चुहिने, फल्स सिलिन्ग, मोडुलर किचन, कार्पेन्टर, सिभिल आदि इत्यादिको सेवा दिँदै आएको छ ।

साथै, प्राईमले ठुला ठुला भवनका भित्र बाहिर, टायल तथा ग्रेनाईट, सोफा कार्पेट आदि अत्यधुनिक उपकरणद्वारा सफाई तथा पोलिस गर्ने काम गर्ने गरेको छ ।

Share News