नेको इन्स्योरेन्समा काम गर्ने अवसर

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेको इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो । कम्पनीले देशको विभिन्न भागमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेको आफ्नो ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेको इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ ।

कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो ।

कम्पनीले देशको विभिन्न भागमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेको आफ्नो ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

Share News