काठमाडौं । असार १४ गते अर्थात आगामी बिहीबार सार्वजनिक बिदा हुने भएको छ । सो दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरेक वर्ष सरकारले बकर ईद दिन सार्वजनिक बिदा दिँदै आएको छ ।