जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १४.२८५ प्रतिशत अर्थात १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको १४.२८५ प्रतिशत अर्थात १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News