नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत अर्थात २ लाख २१ हजार ८५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तको १५ प्रतिशत अर्थात २ लाख २१ हजार ८५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News