भायानेटले ल्यायो नयाँ अफर : वार्षिक सदस्यतामा २ महिना निशुल्क

<p>काठमाडौं । भायानेटले नवीकरण अफर ल्याएको छ । भायानेट कम्युनिकेसनले ग्राहकका लागि नवीकरण अफर ल्याएको हो । भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन् । यो अफर असार सम्ममात्र उपलब्ध छ। नवीकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको [&hellip;]</p>

काठमाडौं । भायानेटले नवीकरण अफर ल्याएको छ । भायानेट कम्युनिकेसनले ग्राहकका लागि नवीकरण अफर ल्याएको हो ।

भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन् । यो अफर असार सम्ममात्र उपलब्ध छ।

नवीकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ ।

यसरि यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्वाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् ।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ।

Share News