एकैदिन तोलामा ८ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसाहीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसाहीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

Share News