हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार संस्थाको ११ प्रतिशत अर्थात ३ लाख १६ हजार ९३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत सेयर आगामी सातादेखि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार संस्थाको ११ प्रतिशत अर्थात ३ लाख १६ हजार ९३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत सेयर आगामी सातादेखि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News