एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ८ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ८ सयले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News