लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले घोषणा गर्याे लाभांश

<p>काठमाडौं । लक्ष्मी क्यािपटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको हो । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई समान ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । क्यापिटलको साउन [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यािपटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको हो ।

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई समान ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

लक्ष्मी क्यापिटल लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी हो ।

Share News