कामना सेवा विकास बैंकका ग्राहकले तुलसी कुञ्जमा १० प्रतिशत छुट पाउने

<p>काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कामना सेवा विकास बैंकका ग्राहकले उक्त रेष्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।</p>

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ ।

मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कामना सेवा विकास बैंकका ग्राहकले उक्त रेष्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।

Share News