कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

<p>काठमाडौं । कामना सेवा विकास बैंकले सन सेक्युरिटिज प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि–आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने कामना सेवा विकास बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ग्राहकले सहजै सेयर कारोबार गर्ने [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले सन सेक्युरिटिज प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि–आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने कामना सेवा विकास बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकले सहजै सेयर कारोबार गर्ने अवस्था बनोस भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले बताएको छ ।

Share News