अपर तामाकोशीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ । बिहीबार हाइड्रोको अन्तिम कारोबार प्रतिकित्ता ३८६.१० रुपैयाँमा भएको हो । हाइड्रोले हकप्रद जारी तथा साधारणसभा प्रयोजनार्थ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ । बिहीबार हाइड्रोको अन्तिम कारोबार प्रतिकित्ता ३८६.१० रुपैयाँमा भएको हो ।

हाइड्रोले हकप्रद जारी तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको बजारमा हाइड्रोको सेयर कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।

Share News