तोलामा एकैदिन ८ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य आज १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य आज १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News