एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर

<p>काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Share News