कामना सेवा विकास बैक र हिमालयन जाभा कफिबीच मर्चेन्ट सम्झौता

<p>काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । मंगलबार दुवै संस्थाले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै कामना सेवा विकास बैंकका ग्राहकले पुतलिसडक स्थित हिमालयन जाभा कफिमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

मंगलबार दुवै संस्थाले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै कामना सेवा विकास बैंकका ग्राहकले पुतलिसडक स्थित हिमालयन जाभा कफिमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

Share News