एकैदिन ८ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ पुगेको हो ।

Share News