सिद्धार्थ बैंकको एकैपटक ३ लाख कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।

बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News