काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा भएको छ । भदौ २५ गते सोमबार साँझ ५ बसे बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिले इकाइधनीलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सो मात्राको नगद लाभांश दिने निर्णय गरेको हो ।