‘प्रधान सेनापति ट्रफी २०८०’ को कार्यक्रममा मार्चपास गर्दै प्रतिनिधिहरु

<p>काठमाडौं । नेपाली सेनाद्वारा आयोजित ‘प्रधान सेनापति ट्रफी २०८०’ को बिहीबार उद्घाटन कार्यक्रममा मार्चपास गर्दै नेपाली सेनाका विभिन्न पृतना तथा गणबाट सहभागी प्रतिनिधिहरु । तस्वीर : रासस  </p>

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित ‘प्रधान सेनापति ट्रफी २०८०’ को बिहीबार उद्घाटन कार्यक्रममा मार्चपास गर्दै नेपाली सेनाका विभिन्न पृतना तथा गणबाट सहभागी प्रतिनिधिहरु ।

तस्वीर : रासस  

Share News