काठमाडौं । घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएसँगै हाइड्रोले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
बोर्डले असोज १८ गते मात्रै कम्पनीलाई हकप्रदको लागि स्वीकृति दिएको थियो ।