सुनको मूल्य तोलामै एक हजारले बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

Share News