दशैंका लागि खसीबोका बेच्दै खाद्य, किन्दै उपभोक्ता (फोटोफिचर)

<p>काठमाडौं । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं थापाथलीस्थित खाद्य तथा व्यापार कम्पनीमा बिक्री वितरणका लागि राखिएको छ । खाद्यले आज अर्थात असोज ३० गतेदेखि खसीबोका बिक्रीमा राखिरहेको छ । खाद्यले जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, च्याङ्ग्रा एक हजार २५० रुपैयाँ र बोका ६७० रुपैयाँका दरले बिक्री गरिएको छ । तस्वीर : रासस</p>

काठमाडौं । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं थापाथलीस्थित खाद्य तथा व्यापार कम्पनीमा बिक्री वितरणका लागि राखिएको छ । खाद्यले आज अर्थात असोज ३० गतेदेखि खसीबोका बिक्रीमा राखिरहेको छ ।

खाद्यले जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, च्याङ्ग्रा एक हजार २५० रुपैयाँ र बोका ६७० रुपैयाँका दरले बिक्री गरिएको छ ।


तस्वीर : रासस

Share News