सेप्टेम्बरमा इण्डोनेसियाको व्यापार ब्यालेन्स बचत बढ्यो

<p>इण्डोनेसिया । इण्डोनेसियाले सेप्टेम्बरमा ३.४२ बिलियन अमेरिकी डलरको व्यापार सन्तुलन बचत गरेको छ । जुन अघिल्लो महिनाको ३.१२ बिलियन अमेरिकी डलरको तुलनामा थोरैले बढेको हो । सेप्टेम्बरमा इण्डोनेसियाको निर्यात २०.७६ बिलियन अमेरिकी डलर थियो । जुन अघिल्लो महिनाको तुलनामा ५.६३ प्रतिशतले घटेको छ भने आयात बढेको छ ।</p>

इण्डोनेसिया । इण्डोनेसियाले सेप्टेम्बरमा ३.४२ बिलियन अमेरिकी डलरको व्यापार सन्तुलन बचत गरेको छ ।

जुन अघिल्लो महिनाको ३.१२ बिलियन अमेरिकी डलरको तुलनामा थोरैले बढेको हो । सेप्टेम्बरमा इण्डोनेसियाको निर्यात २०.७६ बिलियन अमेरिकी डलर थियो । जुन अघिल्लो महिनाको तुलनामा ५.६३ प्रतिशतले घटेको छ भने आयात बढेको छ ।

Share News