आईएमई लाइफ इन्स्योरेन्सले असोजमा मात्रै भुक्तानी गर्यो पौने तीन करोड रुपैयाँ

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा मात्रै पौने तीन करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले उक्त एक महिनामा बीमितहरुलाई २ करोड ७१ लाख २२ हजार २०८ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । उक्त दाबी रकममा ४८ वटा बीमालेखहरु रहेको समेत कम्पनीले जानकारी गराएको छ । आफ्नो उद्देश्य अनुसार नै [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा मात्रै पौने तीन करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले उक्त एक महिनामा बीमितहरुलाई २ करोड ७१ लाख २२ हजार २०८ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।

उक्त दाबी रकममा ४८ वटा बीमालेखहरु रहेको समेत कम्पनीले जानकारी गराएको छ ।

आफ्नो उद्देश्य अनुसार नै कम्पनीले दावी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्दै आएको छ ।

Share News