दावी भुक्तानीमा प्रतिबद्ध बन्दै सलिको, बीमितलाई भुक्तानी गर्यो १ करोड ३२ लाख रुपैयाँ

<p>काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बीमितलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । इन्स्यारेन्सले संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत १६ जना कामदार तथा कर्मचारी अर्थात बीमितलाई सो रकम भुक्तानी गरेको हो । कम्पनीले गत असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी [&hellip;]</p>

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बीमितलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

इन्स्यारेन्सले संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत १६ जना कामदार तथा कर्मचारी अर्थात बीमितलाई सो रकम भुक्तानी गरेको हो ।

कम्पनीले गत असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई उक्त रकम भुक्तानी गरेको हो ।

Share News